सत्तारूढ गठबन्धनका नेताहरूको बैठक बालुवाटारमा
नेपालखोज
२०७८ भदौ १५ गते १०:०७

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक आज पनि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी छ ।
बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्रालय भागबन्डालगायत विषयमा छलफल हुने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया