वाग्मती प्रदेशका विकासमन्त्री खनालद्वारा राजीनामा
नेपालखोज
२०७८ भदौ १६ गते १०:००

काठमाडाैं । माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार नेकपा एकीकृत समाजवादीमा खुलेका मन्त्री खनालले आज बिहान राजीनामा दिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया