उपत्यकामा हट्याे निषेधाज्ञा

नेपालखोज २०७८ भदौ १६ गते १४:३८

काठमाडौं । काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ ।  आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले लामो निषेधाज्ञाको अन्त्य गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निराैलाले जानकारी दिए ।

प्रतिक्रिया