बिहीबार, जेठ २, २०८२

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बित

नेपालखोज २०७८ भदौ १६ गते २१:२३

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको जनाइएको छ । सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा लिएको समाचार सार्वजनिक भएपछि अनुसन्धानका लागि समिति बनेको थियो ।

प्रतिक्रिया