पूर्वगृहसचिव श्रीकान्त रेग्मीको निधन

नेपालखोज २०७८ भदौ १७ गते १३:४६

काठमाडौं । पूर्वगृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । ७१ वर्षको उमेरमा रेग्मीको आज निधन भएको हो । उनी २०३४ सालदेखि २०५९ सालसम्‍म सरकारी सेवामा रेग्‍मी संग्‍लन थिए ।

गृह मन्त्रालय, प्रमुख जिल्ला अधिकारी हुँदै गृह सचिवसम्‍म भएका भएका थिए । उनी स्वास्थ्य र मन्त्रिपरिषद्‌ सचिव पनि भएका थिए । उनी लामो समयदेखि मधुमेहका रोगी थिए । उनका दुइ छोरा छन् ।

प्रतिक्रिया