कांग्रेसले निर्वाचन निर्देशिका सच्यायो

नेपालखोज २०७८ भदौ १७ गते २१:३५

काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशनका लागि निर्वाचन अधिकृत वडामा पुगिसकेपछि निर्वाचन निर्देशिका संशोधन गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा बनेको विधान र सहमहामन्त्री डा. प्रकाशरण महत र केन्द्रीय सदस्य मिनेन्द्र रिजालले बनाएको निर्वाचन निर्देशिकामाथि प्रश्न उठाउँदै समावेशी समूहका नेताहरूले विरोध जनाएपछि कांग्रेसले निर्देशिका सच्याएको हो ।

प्रतिक्रिया