भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन महेश बस्नेतलाई देउवाकाे चेतावनी

नेपालखोज २०७८ भदौ १८ गते १३:३६

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमा रहेकाे कांग्रेसको वडा अधिवेशनको अवलोकन गरेका छन् । मध्यपुर ठिमी नगपालिका ४ र सूर्यविनायक नगरपालिका वडा नम्वर ५ को वडा अधिवेशन सभापति देउवाले अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा उनले पार्टीलाई वडा तहदेखि बलियो बनाउने गरी जनताको मन जित्ने काम गर्न पार्टीका नेता – कार्यकर्तालाई निर्देशन समेत दिए ।
यस्तै, देउवाले आफूलाई नभइ भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया