पशुपति विकास कोषको सदस्य सचिवमा मिलन कुमार थापा नियुक्त
नेपालखोज
२०७८ भदौ १८ गते १४:५९

काठमाडौं । सरकारले पशुपति विकास कोषको सदस्य सचिवमा मिलन कुमार थापालाई नियुक्त गरेको छ । भदौ १८ को निर्णयअनुसार उनलाई सदस्य सचिव पदमा नियुक्त गरिएको हो । उनलाई चार वर्षका लागि नियुक्त गरिएकाे हाे ।
सम्बन्धित

प्रतिक्रिया