पीपीएलएको भेलामा ओली अनुपस्थित

नेपालखोज २०७८ भदौ १८ गते १६:२८

काठमाडाैं । तुल्सिलाल स्मृति भवनमा भएको पेशागत तथा कानुन व्यवसायी संगठन (पीपीएलए) को भेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

विवाद हुने भएपछि भेलामा सहभागी नभएको बताइएको छ । अहिले ललितपुरको च्यासलमा पीपीएलएको कार्यक्रम चलिरहेको छ । अध्यक्षता उपाध्यक्ष रमा श्रेष्ठले गरेकी छन् भने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ अतिथि छन् ।

प्रतिक्रिया