मिना नेपाल ज्ञवालीद्धारा नेकपा एकीकृत समाजवादीमा सनाखत
नेपालखोज
२०७८ भदौ १८ गते १७:२९

काठमाडाैं । बागमती प्रदेश सभा सदस्य मिना नेपाल ज्ञवालीले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छिन् ।उनले बागमती प्रदेश निर्वाचन आयोगमा पुगेर सनाखत गरेकी हुन् ।
उनीसहित नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेश सभा सदस्यको संख्या १३ पुगेको छ ।
यसअघि वाग्मतीका १२ सांसदले (एकीकृत समाजवादी) मा सनाखत गरिसकेका छन् । ज्ञवालीसँगै वाग्मतीका १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् ।
त्यस्तै काठमाडौं जिल्लाका स्थानीयतहका ३५ जनप्रतिनिधिले पनि (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । तार्केश्वर सनाखत गर्ने जनप्रनिधिहरूको संख्या अभै बड्ने देखिएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया