मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने सम्भावना : नेम्वाङ
नेपालखोज
२०७८ भदौ २१ गते १६:५२

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संम्भावना देखिएको बताएका छन् ।
दोस्रो पटक संसद् विघटन गर्नु केपी ओलीको बाध्यता भएपनि सर्वोच्च अदालतकाे फैसला अचम्मको भएकाे नेम्वाङकाे भनाइ छ ।
सरकारले विजनेस नदिंदा संसद्ले सिन्को भाँच्न पनि नपाएको उनकाे टिप्पणाी थियाे ।
राष्ट्रिय युवा संघ नेपालले सोमबार (आज) गरेको कार्यक्रममा नेम्वाङले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया