कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालखोज २०७८ भदौ २२ गते ११:१२


काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।


बैठकमा बजेट, एमसीसी परियोजनालगायत विषयलाई संसद्मा कसरी अघि बढाउने भन्नेबारेमा छलफल हुने बताइएको छ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने छ ।

प्रतिक्रिया