राष्ट्र बैंकले भोलि ३० अर्बको रिपो जारी गर्ने
नेपालखोज
२०७८ भदौ २३ गते २१:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (बिहिबार) ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि अपरान्ह तीन बजेसम्म वाणिज्य बैंक, विकास बैंक, फाईनान्स कम्पनीहरुले भाग लिन पाउने गरी उक्त परिमाणमा रिपो जारी गर्न लागिएको हो ।
रिपोको परिपक्व हुुने अवधि १४ दिन अर्थात यही असोज सात गते रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित
प्रतिक्रिया