मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला पर्‍याे

नेपालखोज २०७८ भदौ २४ गते १२:१७

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वमा शंकास्पद वस्तु फेला परेको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो ।

अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जानकारी दिए ।

प्रतिक्रिया