विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेद्‌वारी घोषणा

नेपालखोज २०७८ भदौ २४ गते १४:०५

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा मा उम्मेदवारी घोषणा गरेका छन् । 

बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसका संस्थापक बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी सङ्ग्रहालयले गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । 

प्रतिक्रिया