इन्दिराको तीज मुड (फोटो फिचर)

नेपालखोज २०७८ भदौ २४ गते १८:०४

काठमाडौं । गायिका इन्दिरा जोशीले पनि तीज मनाएकी छन् । गायिका जोशीले रोतो पहिरनमा सजिएर सामाजिक संजाल फेसबुकमार्फत सबैमा शुभकामना दिएकी छन् ।

तस्बिर : इन्दिरा जोशीको फेसबुकबाट

प्रतिक्रिया