मन्त्रिपरिषद् बैठक बस्दै
नेपालखोज
२०७८ भदौ २५ गते ९:१८

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सत्तारुढ गठबन्धनको बैठक सकिएपछि ११ः४५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको जनाइएकाे छ ।
सत्तारुढ गठबन्धनको बैठकको एजेन्डा एमसीसी पनि भएकाले त्यसलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया