राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी

नेपालखोज २०७८ भदौ २५ गते ११:५९

काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी छन् ।

मन्त्रिपरिषद् बैठक पनि अहिले केही बेरमा बस्दै छ ।

प्रतिक्रिया