‘सार्वजनिक संस्थानलाई निजीकरण गरिँदैन’

नेपालखोज २०७८ भदौ २५ गते १५:०५

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक संस्थानलाई निजीकरण नगरिने बताएका छन् । संसदमा विनियोजन अध्यादेशमा उठेका प्रश्नको जवाफ दिँदै उनले सार्वजनिक संस्थानहरु निजीकरण गरिने नभई व्यवस्थापन गरिने बताए ।

प्रतिक्रिया