राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य-सचिव तथा व्यवसायी राणाको निधन

नेपालखोज २०७८ भदौ २६ गते ९:४०

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य-सचिव तथा व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । उनी नेपाली कांग्रेसका संस्थापक नेता सूवर्णशमशेरका छोरा हुन् ।

भारतका लागि पूर्वनेपाली राजदूतसमेत रहेका राणाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी निभाएका थिए । उनी नेपाल ओलम्पिक कमिटीको जनरल सेक्रेटरीसमेत थिए ।

प्रतिक्रिया