एमाले संसदीय दलको बैठक जारी
नेपालखोज
२०७८ भदौ २७ गते १२:०६

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेकाे छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको जनाइएकाे छ ।
नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया