‘संसद्को अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने’
नेपालखोज
२०७८ भदौ २७ गते १२:४६

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले संसद्को अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने निर्णय गरेको छ ।
आइतबार (आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा समयसामयिक राजनीतिक सबै विषयमा छलफल भएको तर अरु कुनै निर्णय भइनसकेको बताइएको छ । मन्त्रिपरिषद्मा गठबन्धनको विषयमा छलफल गर्न फेरि अर्को बैठक बस्ने जानकारी दिइएको छ ।
सम्बन्धित

प्रतिक्रिया