संसदीय मान्यतामा रहेरै विरोध गर्न ओलीको निर्देशन

नेपालखोज २०७८ भदौ २७ गते १३:२६

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसद्भित्र संसदीय मान्यतामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

उनले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा मर्यादापालकले स्थान नै दिएनन् भने फरक कुरा नभए चर्का नारा पनि नलगाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया