संसद् बैठकमा अवरोध नगर्न सभामुखकाे आग्रह

नेपालखोज २०७८ भदौ २७ गते १३:५०

काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न विपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । आइतबारको बैठकमा पनि एमाले सांसदले अवरोध जारी राखेपछि बैठकमा अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया