सभामुख सापकोटाले बाेलाएको सर्वदलीय बैठक सुरु

नेपालखोज २०७८ भदौ २८ गते १५:३६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा नेपाली कांग्रेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने अनुपस्थित छ ।

प्रतिक्रिया