नेकपा एकीकृत समाजवादी प्रदेश २ संसदीय दलका नेतामा शत्रुधन महतो
नेपालखोज
२०७८ भदौ २८ गते १५:५०

काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रदेश २ संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका छन् । सोमबार संसदीय दलको नेतामा महतोलाई चयन गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया