प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्ता छन् कार्यसूची !

नेपालखोज २०७८ भदौ २९ गते ७:३२


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आज अर्थ मन्त्री जनार्दन शर्माले “विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची छ ।

यस्तै सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । यता एमालेले भने पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया