शुक्रबार, वैशाख ७, २०८१

सुनचाँदीकै मूल्य स्थिर, आजको भाउ कति ?

नेपालखोज २०७८ भदौ २९ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (मगंलबार) सुनचाँदीकै भाउ स्थिर छ । छापावाल सुन आज प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन साेहि मूल्यमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । हिजो तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि साेहि मूल्यमा काराेबार भइरहेकाे छ ।

त्यसैगरी आज चाँदी हिजाे कै मूल्यमा काराेबार भइरहेकाे छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया