पार्टीको निर्वाचन निर्देशिकामा छलफल गर्न स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ भदौ २९ गते १२:०४

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक अपरान्न ३ बजे पेरिसडाँडामामा बस्ने बताइएकाे छ ।
आजको बैठकमा पार्टीको निर्वाचन निर्देशिका लगायत समसामयिक विषयमा छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया