माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस महामन्त्री खड्का छलफलमा
नेपालखोज
२०७८ भदौ २९ गते १३:१३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच आज (मंगलबार) छलफल भइरहेकोे छ ।
सिंहदरवारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेता बीच छलफल चलिरहेको हो । उनीहरु बीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया