नेकपा (समाजवादी) निर्वाचन आयोगमा दर्ता
नेपालखोज
२०७८ भदौ २९ गते १४:४६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी समाजवादीले कार चुनाव चिह्न लिएका छन् ।
२८ भदौमा बसेको निर्वाचन आयोगको निर्णय अनुसार राजिनीतिक दल सम्बन्धि ऐन, २०७४ काे दफा ४ बमाेजिम नेकपा (समाजवादी) दर्ता भएको हो । केन्द्रीय कार्यालय बुढानीलकण्ठ नगरपालिका ७, काठमाडौंमा राखिएको जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया