जिल्लास्तरीय भेलालाई सम्बोधन गर्न ओली बुटवल जाने
नेपालखोज
२०७८ भदौ ३० गते ९:४२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल जाने भएका छन् । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली बुटवल जान लागेका बताइएको छ ।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया