प्रधानमन्त्रीद्वारा नमूना मच्छिन्द्र माध्यमिक विद्यालय भवन उद्घाटन (फाेटाे फिचर)
नेपालखोज
२०७८ भदौ ३० गते १५:२५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार (आज) ललितपुरमा भूकम्पले क्षति पुर्याएको नमूना मच्छिन्द्र माध्यमिक विद्यालय भवन उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् ।




सम्बन्धित

प्रतिक्रिया