काठमाडौं उपत्यकामा ४९५ संक्रमित थपिए

नेपालखोज २०७८ भदौ ३० गते १६:५७

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४९५ कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा मात्र ३६०, भक्तपुरमा ६३ र ललितपुर ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया