बिहीबार, जेठ २, २०८२

काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना

नेपालखोज २०७८ भदौ ३१ गते ९:२७

काठमाडौं । काठमाडौंको तारकेश्वरमा हिजो (बुधबार) बेलुका सवारी दुर्घटनामा चालकको मृत्यु भएको भएको छ ।

तारकेश्वर नगरपालिका-७ फुटुङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।

बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकलमा सवार चालक तारकेश्वर(८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको ज्यान गएको बताइएको छ । उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रतिक्रिया