राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेट, समसामयिक विषयमा छलफल
नेपालखोज
२०७८ भदौ ३१ गते १०:३६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार (हिजो) राति शितल निवासमा भेटवार्ता भएको छ ।
राति करिब २ घन्टा समसामायिक राजनितिक विषयमा छलफल भएको बताइएको छ । भेटमा भएको छलफलको मुख्य विषय भने खुलेको छैन ।
सम्बन्धित

प्रतिक्रिया