एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा

नेपालखोज २०७८ असोज ५ गते १५:३७

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा शुरु भएको बैठक सुरू भएकाे हाे ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संगठन विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष माधव नेपालले स्वागत गरेका छन् ।

बैठकमा १०९ जना नेकपा एसमा प्रवेश गरेकाे बताइएको छ। बैठक दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया