अवरुद्ध पृथ्वी राजमार्ग खुल्याे
नेपालखोज
२०७८ असोज ६ गते ११:५३

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामनामा पहिराे खसेर अवरुद्ध बनेकाे सडक खुलेको छ ।
इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेको थियो गए राति देखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।
अहिले पहिरो पन्छाउने काम सकिएपछि जाममा परेका सवारी साधन खुलेका छन्।
सम्बन्धित

प्रतिक्रिया