गच्छदार भन्छन्- म सभापतिको दाबेदार हाेइन

नेपालखोज २०७८ असोज ६ गते १४:३६

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेका गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आफ्नो सम्मान रहेको भन्दै दुबै नेताहरु मिलेर पार्टी अगाडि बढाउन् भन्ने आफूले चाहेको बताए

प्रतिक्रिया