एमाले राजनीतिक स्थिरता र समृद्धिकाे पक्षमा छ : पोखरेल

नेपालखोज २०७८ असोज ६ गते १४:४८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज (बुधबार) नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गरे ।

जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया