दिल्ली–गुरुग्राम सिमानामा भयंकर ट्राफिक जाम

नेपालखोज २०७८ असोज ११ गते १३:३९

काठमाडौं । किसान आन्दोलनका कारण भारतको दिल्लीको सीमानामा ट्राफिक जाम भएको छ । भारत सरकारको कृषि कानून बिरुद्ध आज भारत बन्दको आह्वान गरिएको छ । बन्दका कारण बिच सडकमानै जाम अत्याधिक बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया