नेता पुनकाे स्वास्थ्यमा समस्या, उपचारका लागि बैंकक लगिँदै

नेपालखोज २०७८ असोज १२ गते १२:४२

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएपछि उपचारका लागि बैंकक लगिने भएको छ । उनलाई भाेलि बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । उनको जन्डिससम्बन्धी समस्या पुनः बल्झिएकाले उपचारका लागि बैंकक लैजान लागिएको जनाइएकाे छ ।

प्रतिक्रिया