शुक्रबार, वैशाख १४, २०८१

डोल्पाका किसानलाई उवा भित्र्याउन चटारो (फोटो फिचर)

नेपालखोज २०७८ असोज १२ गते १९:५४

डोल्पा । डोल्पाका किसानलाई यतिबेला उवा भित्र्याउने चटारो छ । प्रस्तुत तस्बिरमा डोल्पोबुद्ध गाउँपालिका– ६ सिमेन गाउँका किसान उवा उखेल्दै गरेको दृश्य देख्न सकिन्छ ।

समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको सिमेन गाउँमा उवा बाली उखेल्न किसानहरू व्यस्त छन् । हिमाली भेगमा लगाइने यो बाली भदौ असोजमा भित्र्याइन्छ ।

तस्बिर : रासस

प्रतिक्रिया