पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउत
नेपालखोज
२०७८ असोज १३ गते १७:२०

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेर फाइल लगेपछि प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गर्न लागेका छन् ।पत्रकार सम्मेलनमा उनले आफ्ना भनाइ विस्तृत रूपमा राख्ने बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया