स्वदेश फर्किए परराष्ट्रमन्त्री खड्का (तस्बिरसहित)

नेपालखोज २०७८ असोज १४ गते ११:१६

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् । उनी आज बिहान स्वदेश फर्किएका भएका हुन् । संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन मन्त्री डा. खड्का यही असोज ६ गते न्युयोर्क गएका थिए ।

महासभालाई उनले सम्बोधन गरेका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी गराएका छन् ।

तस्बिरहरू रासस

प्रतिक्रिया