अमेरिकामा ६ साताको भ्रूणको गर्भपात अवैध !
नेपालखोज
२०७८ असोज १५ गते १२:०२

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ६ हप्ताको भ्रूणको गर्भपात अवैध गर्ने भएको छ । यस्तै कानून बमोजिम अदालतमा मुद्दा लिने व्यक्तिको लागी इनामको प्रावधान पनि गरिएको छ।
अमेरिकामा यो कानून चर्चाको बिषय बनेको छ। कसैलाई पनि जीवन नष्ट गर्ने अधिकार नभएको यसको समर्थकहरु बताउँदछन् , भने महिलाको गर्भपात सम्बन्धी निर्णय गर्ने अधिकार हुनु पर्ने विरोधीहरुले बताएका छन् ।
पहिला अमेरिकामा गर्भपात सामान्य हुन्थ्यो। त्यतिबेला इल्याण्डबाट एउटा कानून लागु भएको थियो, जस अन्तर्गत युवा भ्रूणहरुको गर्भपतन कानूनी थियो। डाक्टरहरु यसको विज्ञापन गर्थे।
तर सारा Grosvenor नाम को एक महिला को गलत गर्भपात को कारण मृत्यु पछि गर्भपात कानूनको आधार राखिएकाे थियाे ।
सम्बन्धित

प्रतिक्रिया