एमाले विधान महाधिवेशनमा उपमहासचिव पद खारेजीको प्रस्ताव
नेपालखोज
२०७८ असोज १५ गते १४:४७

काठमाडौं । नेकपा एमालेले पदाधिकारीमा हेरफेर गर्ने प्रस्ताव गरेको छ । उपमहासचिव पद खारेजीको प्रस्ताव गरिएको छ भने उपाध्यक्ष ५ जना र सचिव ६ राख्ने प्रस्ताव गरिएको जनाइएकाे छ ।
गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद खारेजको प्रस्ताव गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया