सर्वोच्च अदालतका न्यायाधीशको बैठकमा के छलफल हुँदै छ ?
नेपालखोज
२०७८ असोज १९ गते १२:१२

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुको पूर्ण बैठक दिउँसो १ बजेपछिका लागी बोलाएका हुन् ।
बैठकमा दसैँ बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने बताइएको छ ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो ।
सम्बन्धित

प्रतिक्रिया