सरकारमा जाने मन्त्री छान्न माओवादीकाे स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ असोज २० गते ९:५६

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाउने बताइएको छ ।
बैठक दिउँसो १ बजे बोलाइएको हो । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिएको छ । अब भने शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया