माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा

नेपालखोज २०७८ असोज २० गते १५:२१

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा पठाउने नयाँ मन्त्रीहरुको टुंगो लगाउन पेरिसडाँडामा बैठक बसेको हो ।

माओवादीले असार २९ मा दुई मन्त्री जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाइसकेको छ । यो बैठकले माओवादीको भागमा परेको मन्त्रालयमा पठाउने नेताबारे निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया